Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ्लाई कोरोना संक्रमण

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ्लाई कोरोना संक्रमण

दैनिकी न्यूज

२२, बैशाख २०७८
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ्लाई कोरोना संक्रमण
images

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । मंगलवार टाउको दुखेर सामान्य ज्वरो आएको उहाँलाई तत्काल एन्टिजेन परिक्षण गरिएको थियो । एन्टिन पोजेटिभ देखिएको पछि उनको स्वाव लिइएको थियो ।

मंगलवार स्वाव लिएको मुख्यमन्त्री गुरुङको बुधवार पोजेटिभ रिर्पोट आएको उनको प्रेस संयोजक विक्रम न्यौपानेले बताए ।

images
प्रकाशित मिति :बैशाख २२, २०७८ बुधवार - १५:३३:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology