Logo

सोमवार, श्रावण २५ गते २०८३

images

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

दैनिकी न्यूज

२६, बैशाख २०७८
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा
images

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।

प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।

उनले प्रदेश प्रमुख सीता कुमारी पौडेललाई मुख्यमन्त्री पदबाट आइतबार राजिनामा बुझाएका हुन् । मुख्यमन्त्री गुरुङले राजिनामा दिएसँगै प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छिन् ।

images
प्रकाशित मिति :बैशाख २६, २०७८ आइतवार - १७:११:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology