Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ आजको कारोबार ?

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ आजको कारोबार ?

दैनिकी न्यूज

७, जेठ २०७८
सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ आजको कारोबार ?
images

काठमाडौं । शुक्रबार सुनचाँदी भाउ घटेको छ। यस दिन सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ८०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन बिहहीबार छापावाला सुन प्रतितोला ९३ हजार ७०० र तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँमा झरेको छ। अघिल्ले दिन बिहीबार चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा खरिद बिक्री भएको थियो।

images
प्रकाशित मिति :जेठ ७, २०७८ शुक्रवार - ११:४४:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology