Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बढ्यो सुनको भाउ, यस्तो छ आजको भाउ

बढ्यो सुनको भाउ, यस्तो छ आजको भाउ

दैनिकी न्यूज

१३, जेठ २०७८
बढ्यो सुनको भाउ, यस्तो छ आजको भाउ
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको भाउ तोलामा ९३ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा सात सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९४ हजार २ सय रहेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ७ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ तोलामा १३५० रहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ १३, २०७८ बिहिवार - १२:३३:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology