Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ४४ सय ७२ जनालाई कोरोना संक्रमण पुष्टि

आज देशभर ४४ सय ७२ जनालाई कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२४, जेठ २०७८
आज देशभर ४४ सय ७२ जनालाई कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । नेपालमा आज ४४ सय ७२ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज ६ हजार ९५१ निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६ हजार ९५१ संक्रमणमुक्त भएका छन् भने ९२ जना संक्रमितको मृत्यु भएको छ ।

अहिले ८५ हजार ५४४ जना संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १२ हजार २ पीसीआर र ५९०१ जनाको एन्टीजेन परीक्षण भएको छ ।

अहिलेसम्म नेपालमा ६ लाख ६ हजार १५५ जनालाई संक्रमण पुष्टि भएको छ भने ४ लाख ९७ हजार ९६० जना निको भएका छन् । यस्तै ७ हजार ९९० संक्रमितको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :जेठ २४, २०७८ सोमवार - २०:०१:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology