Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार सुनको भाउ स्थिर

मंगलबार सुनको भाउ स्थिर

दैनिकी न्यूज

१, आषाढ २०७८
मंगलबार सुनको भाउ स्थिर
images

काठमाडौं । मंगलबार सुनको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको भाउ हिजो (सोमबार) तुलनामा स्थिर रहेको छ। योसँगै आज प्रतितोला छापावाल सुन ९३ हजार २०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ७०० रुपैयाँ कायम भएको छ।

सोमबार सुनको भाउ तोलामै ७०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९३ हजार २०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ७०० रुपैयाँ कारोबार भएको छ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँ नै कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ घटेर चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो। 

images
प्रकाशित मिति :आषाढ १, २०७८ मंगलवार - ११:३२:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology