Logo

सोमवार, श्रावण २५ गते २०८३

images

घट्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

९, आषाढ २०७८
घट्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको भाउ प्रतितोला ९१ हजारमा कारोबार भएकोमा आज तोलामा तीन सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९० हजार सात सय रहेको छ भने तेजावी सुनको भाउ ९० हजार दुई सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको भाउ घटेर तोलामा १२ सय ९५ कायम गरिएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ ९, २०७८ बुधवार - ११:०२:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology