Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

११, आषाढ २०७८
शुक्रबार सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । शुक्रबार सुनको भाउ स्थिर रहेको छ । उता चाँदीको सामान्य बढेको छ। यस दिन चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन पनि सुन यहि भाउमा खरिद बिक्री भएको थियो।

यस्तै चाँदी भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो।

images
प्रकाशित मिति :आषाढ ११, २०७८ शुक्रवार - ११:५३:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology