Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१५, आषाढ २०७८
सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा आज सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको भाउ प्रतितोला ९० हजार सात सयमा कारोबार भएकोमा आज तोलााम एक सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९० हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार एक सय रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेका छन् । आज चाँदीको भाउ तोलामा १३०० कायम गरिएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ १५, २०७८ मंगलवार - १२:२४:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology