Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सोमबार सुन र चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

सोमबार सुन र चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२१, आषाढ २०७८
सोमबार सुन र चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । सोमबार सुन र चाँदी दुबैको भाउ स्थिर रहेको छ। आइतबार सामान्य बढेको सुन र चाँदीको भाउ सोमबार भने स्थिर छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यस्तै, शुक्रबार चाँदी पनि अघिल्लो दिनकै भाउ अर्थात प्रतितोला १ हजार ३२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

images
प्रकाशित मिति :आषाढ २१, २०७८ सोमवार - १३:०९:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology