Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

विदेश जाने कामदार र विद्यार्थीले २ अस्पतालबाट खोप पाउने

विदेश जाने कामदार र विद्यार्थीले २ अस्पतालबाट खोप पाउने

दैनिकी न्यूज

११, श्रावण २०७८
विदेश जाने कामदार र विद्यार्थीले २ अस्पतालबाट खोप पाउने
images

काठमाडौं । सरकारले विदेश जाने कामदार र विद्यार्थीका लागि कोरोना भाइरसविरूद्धको खोप लगाउन दुइटा अस्पताल निर्धारित गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै विदेश जानेहरूले उपत्यकाको प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सक्ने जनाएको छ।

तर खोप लगाउन जाँदा पासपोर्ट र भिसा भने देखाउनुपर्ने भनिएको छ। यसअघि भने सबै केन्द्रबाट विदेश जानेहरूका लागि खोप दिइराखिएको थियो।

images
प्रकाशित मिति :श्रावण ११, २०७८ सोमवार - १४:०६:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology