Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

ललितपुरमा ४५ वर्ष माथिकालाई भेरोसेलको पहिलो खोप लगाइने

ललितपुरमा ४५ वर्ष माथिकालाई भेरोसेलको पहिलो खोप लगाइने

दैनिकी न्यूज

१४, श्रावण २०७८
ललितपुरमा ४५ वर्ष माथिकालाई भेरोसेलको पहिलो खोप लगाइने
images

काठमाडौं । ललितपुर महानगरपालिका भित्र कोरोना विरुद्वको भेरोसेल पहिलो मात्रा लगाउने कार्यक्रम सुरु हुने भएको छ ।

महानगरले बिहीबार सूचना जारी गर्दै ४५ वर्ष र सो भन्दा माथिका व्यक्तिलाई लक्षित गरि खोप लगाउन थालेको जनाएको हो । खोप कार्यक्रमा साउन १५, १६ र १७ गते महानगरपालिकाका सबै २९ वडाहरुमा सञ्चालन हुनेछ ।

साथै साउन १८ गते जोनसोन एण्ड जोनसोन खोप कार्यक्रम पनि सञ्चालन हुन गइरहेको र सोको विस्तृत कार्यक्रम पछि सार्वजनिक गरिने महानगरपालिकाले बताएको छ ।

images
प्रकाशित मिति :श्रावण १४, २०७८ बिहिवार - २२:१४:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology