Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ घट्यो, चाँदीको स्थिर

सुनको भाउ घट्यो, चाँदीको स्थिर

दैनिकी न्यूज

१७, श्रावण २०७८
सुनको भाउ घट्यो, चाँदीको स्थिर
images

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ९०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँ बढेर चाँदी १ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :श्रावण १७, २०७८ आइतवार - ११:२६:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology