Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काठमाडौं उपत्यकामा थपिए १२ सय ७९ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए १२ सय ७९ कोरोना संक्रमित

दैनिकी न्यूज

२०, श्रावण २०७८
काठमाडौं उपत्यकामा थपिए १२ सय ७९ कोरोना संक्रमित
images

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२ सय ७९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ९०८, भक्तपुरमा २०६ र ललितपुरमा १६५ गरी १२ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज देशभर ४१ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्‍यु भएको छ । यस्तै १५ सय ३५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

images
प्रकाशित मिति :श्रावण २०, २०७८ बुधवार - १७:३३:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology