Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बिहीबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर

बिहीबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर

दैनिकी न्यूज

२८, श्रावण २०७८
बिहीबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर
images

काठमाडौं । आज (बिहीबार) सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ। बिहीबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको लागि छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ४०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ८८ हजार ९५० रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ८८ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८८ हजार ३५० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य भने स्थिर छ। यस दिन चाँदी अघिल्लो दिनको भाउ अर्थात प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ।

images
प्रकाशित मिति :श्रावण २८, २०७८ बिहिवार - ११:५३:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology