Logo

बुधवार, श्रावण २७ गते २०८३

images

संसदको चालु अधिवेशन अन्त्य

संसदको चालु अधिवेशन अन्त्य

दैनिकी न्यूज

३२, श्रावण २०७८
संसदको चालु अधिवेशन अन्त्य
images

काठमाडौं । संसदको चालु अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्य गरेकी हुन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिले संसद अन्त्य गरेको पत्र पढेर सुनाए ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि गत साउन ३ गतेबाट अधिवेशन सुरु भएको थियो । अधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वास मत समेत लिएका थिए ।

images
प्रकाशित मिति :श्रावण ३२, २०७८ सोमवार - १७:२५:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology