Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार सुनको भाउ स्थिर, चाँदीको बढ्यो

आइतबार सुनको भाउ स्थिर, चाँदीको बढ्यो

दैनिकी न्यूज

१३, भाद्र २०७८
आइतबार सुनको भाउ स्थिर, चाँदीको बढ्यो
images

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) सुनको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार पनि सोही भाउमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको भाउ प्रति तोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

5-13.PNG

उता चाँदीको भाउ भने उकालो लागेको छ । तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार २१० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ १ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

images
प्रकाशित मिति :भाद्र १३, २०७८ आइतवार - ११:०१:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology