Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नेपालमा कोरोना खोपको ट्रायल धमाधम

नेपालमा कोरोना खोपको ट्रायल धमाधम

दैनिकी न्यूज

१८, भाद्र २०७८
नेपालमा कोरोना खोपको ट्रायल धमाधम
images

काठमाडौं । विश्वमा कोरोना खोप विकासका लागि ठूलाठूला कम्पनीहरु लागिपरेका छन् । यसका लागि धेरै क्लिनिकल ट्रायलहरु भइरहेका छन् । कोरोना महामारीले विश्व नै प्रभावित बनिरहेका बेला खोप उत्पादन गर्न नेपालले पनि क्लिनिकल ट्रायलमा भाग लिन थालेको छ ।

यही सिलसिलामा नेपालमा धमाधम कोरोना खोपको क्लिनिकल ट्रायल हुने भएको छ । पछिल्लो समय तीन अस्पतालमा दुईवटा खोपको ट्रायलका लागि सरकारले अनुमति दिइसकेको छ ।

यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिनियाँ खोप ट्रायल गर्न अनुमति दिएको सरकारले बुधबार धुलिखेल अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा अर्को अमेरिकन कम्पनीको भ्याक्सिन ट्रायलका लागि अनुमति दिएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :भाद्र १८, २०७८ शुक्रवार - ०७:४३:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology