Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोना निको हुने बढे

कोरोना निको हुने बढे

दैनिकी न्यूज

१९, भाद्र २०७८
कोरोना निको हुने बढे
images

काठमाडौं । कोरोना सङ्क्रमित भन्दा निको हुनेहरूको सङ्ख्या बढेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार निको हुनेको सङ्ख्या दुई हजार २७४ जना निको भएका छन् । योसहित नेपालमा निको हुनेको सङ्ख्या सात लाख २३ हजार ४५६ पुगेको छ ।

गत चौबीस घण्टामा थप एक हजार ७५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमितभन्दा निको हुने सङ्ख्या ५१८ ले बढेको छ । यही आज थप २३ जना सङ्क्रमितको मृत्यु भएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :भाद्र १९, २०७८ शनिवार - ०८:२०:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology