Logo

सोमवार, श्रावण २५ गते २०८३

images

भरियाका माध्यमबाट सुन तस्करी

भरियाका माध्यमबाट सुन तस्करी

दैनिकी न्यूज

२०, भाद्र २०७८
भरियाका माध्यमबाट सुन तस्करी
images

काठमाडौं ।तेस्रो मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा सुन तस्करी भइरहेको छ । सरकारले सुन तस्करी रोक्ने प्रयास गरे पनि अझै सफलता मिलेको छैन ।

सुन तस्करले खाडी मुलुकमा रहेका नेपाली श्रमिकलाई प्रयोग गरेर नेपालमा तस्करीको सुन पठाउने र विमानस्थलको पार्किङलटमा संकलन गरेर तस्करी गरिरहेका छन् ।

कोरोना संक्रमणले अवरुद्ध भएको उडान खुलेसँगै तस्करले दुबईबाट सुन पठाउन थालेका छन् । तस्करले खासगरी दुबईबाट नेपाल आउनेलाई केही रुपैयाँ दिने प्रलोभनमा सुन बोकाएर पठाउँछन् ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

images
प्रकाशित मिति :भाद्र २०, २०७८ आइतवार - ०७:१६:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology