Logo

सोमवार, श्रावण २५ गते २०८३

images

विहीबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

विहीबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२४, भाद्र २०७८
विहीबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपालको स्थानीय बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ प्रतितोला १०० रुपैयाँले घटेको हो । यस्तै, आज चाँदीको भाउमा पनि प्रतितोला १० रुपैयाँको गिरावट आएको छ ।

5-24.PNG

जसअनुसार, आज छापावाल सुनको भाउ प्रतितोला ९० हजार ६०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ९० हजार १०० रुपैयाँ तोकिएको छ । हिजो (बुधबार) छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ७०० र तेजाबी सुनको भाउ प्रतितोला ९० हजार ९०० रुपैयाँ थियो ।

यसका साथै, आज चाँदीको प्रतितोला भाउ १२ सय १० रुपैयाँ कायम भएको छ । हिजो तोलामा १२ सय २० रुपैयाँ कायम भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेको हो ।

 

images
प्रकाशित मिति :भाद्र २४, २०७८ बिहिवार - ११:१०:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology