Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कति प्रस्ताव गर्यो सानिमामाई हाइड्रोपावरले लाभांश ?

कति प्रस्ताव गर्यो सानिमामाई हाइड्रोपावरले लाभांश ?

दैनिकी न्यूज

२५, भाद्र २०७८
कति प्रस्ताव गर्यो सानिमामाई हाइड्रोपावरले लाभांश ?
images

काठमाडौं । सानिमामाई हाइड्रोपावरले गत आर्थिक वर्ष २०७७–७८ को लागि कुल १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको भदौ २४ गतेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

उक्त लाभांश प्रस्ताव पारितका लागि कम्पनीले कात्तिक ७ गते दशौ वार्षिक साधारण सभा गर्ने भएको छ । साधारण सभा प्रयोजनका लागि असोज १८ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा असोज १७ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् । 

images
प्रकाशित मिति :भाद्र २५, २०७८ शुक्रवार - ११:५६:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology