Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२५, भाद्र २०७८
शुक्रबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपालको स्थानीय बजारमा आज (शुक्रबार) सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेको हो । यस्तै, आज चाँदीको भाउमा पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । 

5-25.PNG

 

जसअनुसार, आज छापावाल सुनको भाउ प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ९० हजार २०० रुपैयाँ तोकिएको छ । 

हिजो (बिहीबार) छापावाल सुनको भाउ प्रतितोला ९० हजार ६०० र तेजाबी सुनको भाउ प्रतितोला ९० हजार २०० रुपैयाँ थियो ।

 

यसका साथै, आज चाँदीको प्रतितोला भाउ १२ सय १५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा १२ सय १० रुपैयाँ कायम भएको चाँदी आज तोलामा ५ रुपैयाँले बढेको हो ।

 

images
प्रकाशित मिति :भाद्र २५, २०७८ शुक्रवार - १२:०७:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology