Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज सुनचाँदीको भाउ आज स्थिर, कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको भाउ आज स्थिर, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१८, आश्विन २०७८
आज सुनचाँदीको भाउ आज स्थिर, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको भाउ स्थिर रहेको हो। योसँगै आज प्रतितोला छापावाल सुन ८९ हजार ८०० रुपैयाँ र तेजाबी सुन ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ८९ हजार ८०० रुपैयाँ र तेजाबी सुन ८९ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार १६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँ बढेर चाँदी १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो।

images
प्रकाशित मिति :आश्विन १८, २०७८ सोमवार - ११:०४:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology