आइतवार, श्रावण २४ गते २०८३
काठमाडौं । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज (विहीबार) र भोली (शुक्रबार) विजया दशमीका दिन बन्द गरिने भएको हो ।
केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।
Copyright © 2026 All right reserved to Dainikee News Site By: SobizTrend Technology