काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ प्रतितोलो ९१ हजार ७०० रुपैयाँ कायमै रहेका छ । महासंघले सार्वजानिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार हुनेछ । बिहीबार पनि सोही भाउमा कारोबार भएको थियो ।
महासङ्घका अनुसार चाँदीको भाउ बिहिबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर आज एक हजार २५० रुपैयाँ पुगेको छ । चाँदी बिहिबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।