Logo

बुधवार, श्रावण २७ गते २०८३

images

लोक सेवा आयोगले स्वास्थ्यका विभिन्न पदमा विज्ञापन दरखास्त आव्हान

लोक सेवा आयोगले स्वास्थ्यका विभिन्न पदमा विज्ञापन दरखास्त आव्हान

दैनिकी न्यूज

२४, कार्तिक २०७८
लोक सेवा आयोगले स्वास्थ्यका विभिन्न पदमा विज्ञापन दरखास्त आव्हान
images

काठमाडौं। लोक सेवा आयोगले स्वास्थ्यका विभिन्न पदमा गरी ९६ जनाका लागि विज्ञापन खुला गरेको छ।

आयोगले बुधबार सूचना जारी गर्दै स्वास्थ्यको ७ र ८ औँ तहमा विज्ञापन खुलाएको हो। आयोगले मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, ल्याब टेक्नोलोजिष्ट, फिजियोथेरापिस्टलगायतका पदमा दरखास्त आह्वान गरेको छ।

यी पदमा खुला, सामावेशी र आन्तरिक प्रतिस्पर्धा पदपूर्ति गरिने आयोगले जनाएको छ।

इच्छुक उम्मेदवारले मंसिर १४ गतेसम्म आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरी मंसिर २१ गतेसम्म आवेदन दिन सकिनेछ।

images
प्रकाशित मिति :कार्तिक २४, २०७८ बुधवार - १०:०८:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology