Logo

बुधवार, श्रावण २७ गते २०८३

images

प्रधानन्यायाधीशद्वारा बार एशोसिएशनलाई संवादका लागि आह्वान

प्रधानन्यायाधीशद्वारा बार एशोसिएशनलाई संवादका लागि आह्वान

दैनिकी न्यूज

२९, कार्तिक २०७८
प्रधानन्यायाधीशद्वारा बार एशोसिएशनलाई संवादका लागि आह्वान
images

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बार एशोसिएशनलाई संवादका लागि आह्वान गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै उनले वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरूको सम्बोधनको उपयुक्त विकल्प संवाद नै भएको प्रस्ट पारेका हुन् ।

उनले न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका प्रश्न हामीतर्फ नै सोझिएको भन्दै नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलाई संवादका लागि आह्वान गरेका छन् ।

images
प्रकाशित मिति :कार्तिक २९, २०७८ सोमवार - १२:३७:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology