Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार सुनचाँदी दुवैको भाउ बढ्यो, तोलाको कति ?

मंगलबार सुनचाँदी दुवैको भाउ बढ्यो, तोलाको कति ?

दैनिकी न्यूज

२८, मंसिर २०७८
मंगलबार सुनचाँदी दुवैको भाउ बढ्यो, तोलाको कति ?
images

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदी दुवैको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँ पुगेको छ।

हिजो सोमबार सुनको भाउ स्थिर रहेको थियो। सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामै २० रुपैयाँ बढेर १२ सय १० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी ११ सय ९० रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :मंसिर २८, २०७८ मंगलवार - ११:१३:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology