Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१, पौष २०७८
सुनको भाउ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । बुधबा्र नेपाली बजारमा सुनको भाउ तोलामा एकैदिन सातसय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला ९३ हजार र तेजाबी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको जानकारी दिएको छ ।

बुधबार प्रतितोला छापावाल सुनको भाउ ९२ हजार ३०० र छापावाल सुन ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

9-1.PNG

त्यस्तै आज चाँदीको भाउ पनि प्रतितोलामा २५ रुपैयाँ बढेको छ । योसँगै आज चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ । हिजो मंगलबार चाँदी चाँदीको भाउ प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :पौष १, २०७८ बिहिवार - ११:१८:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology