Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता हुँदै

आज एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता हुँदै

दैनिकी न्यूज

१३, पौष २०७८
आज एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता हुँदै
images

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले आज (मंगलबार) अर्को वाम घटक नेकपा (जनवादी) सँग पार्टी एकताको घोषणा गर्ने भएको छ।

समाजवादीका नेता विजय पौडेलले आज राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच मंगलबार एकता घोषणा हुन लागेको जानकारी दिए।

२०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेको घटक हो, नेकपा (जनवादी) । यसको नेतृत्वमा देवेन्द्रसिंह महता छन्।

images
प्रकाशित मिति :पौष १३, २०७८ मंगलवार - ०८:४७:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology