Logo

बुधवार, श्रावण २७ गते २०८३

images

कांग्रेसको १६ जिल्लाको अधिवेशन पुस २७ गते हुने

कांग्रेसको १६ जिल्लाको अधिवेशन पुस २७ गते हुने

दैनिकी न्यूज

१३, पौष २०७८
कांग्रेसको १६ जिल्लाको अधिवेशन पुस २७ गते हुने
images

काठमाडौं । नेपाली कांग्रेसको कार्यसमितिको निर्वाचन हुन बाँकी १६ जिल्लाको अधिवेशन पुस २७ गते हुने भएको छ ।

कांग्रेसको निर्वाचन समितिले सोमबार एक सूचना जारी गरी पुस २७ गते निर्वाचन गर्ने निर्णय भएको जानकारी गराएको हो ।

कांग्रेसको केन्द्रीय महाधिवेशन भए पनि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर जिल्लाको अधिवेशन हुन बाँकी छ ।

images
प्रकाशित मिति :पौष १३, २०७८ मंगलवार - ०९:१८:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology