Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौंका सीडीओ कोरोना संक्रमित

काठमाडौंका सीडीओ कोरोना संक्रमित

दैनिकी न्यूज

२७, पौष २०७८
काठमाडौंका सीडीओ कोरोना संक्रमित
images

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्दप्रसाद रिजालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सीडीओमा कोरोना देखिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

आज उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओको संयुक्त बैठक बस्ने तय थियो ।

images
प्रकाशित मिति :पौष २७, २०७८ मंगलवार - ११:५९:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology