Logo

बुधवार, श्रावण २७ गते २०८३

images

तयार रहनुहोस्, साढे दुई सय नायब सुब्बा पदमा जागिर खुल्यो

तयार रहनुहोस्, साढे दुई सय नायब सुब्बा पदमा जागिर खुल्यो

दैनिकी न्यूज

२८, पौष २०७८
तयार रहनुहोस्, साढे दुई सय नायब सुब्बा पदमा जागिर खुल्यो
images

काठमाडौं । लोक सेवा आयोगले झण्डै साढे दुई सय जना नायव सुब्बा (नासु) पदका लागि विज्ञापन खुल्ला गरेको छ।

आयोगले आज सूचना प्रकाशित गरी नायव सुब्बा पदमा खुला र सामावेशी पदका लागि दरखास्त आह्वान गरेको हो। आगामी माघ १८ गतेसम्म दरखास्त दिने म्याद तोकिएको छ ।

नायव सुब्बाका लागि दरखास्त दिन १७ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपांगता भएका व्यक्तिका हकमा भने ४० वर्ष ननाघेको हुनुपर्ने विज्ञापनमा उल्लेख छ।

हेर्नुहोस सूचना

1.jpg

images
प्रकाशित मिति :पौष २८, २०७८ बुधवार - ०९:३०:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology