Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधबार बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बुधबार बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२८, पौष २०७८
बुधबार बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । बुधबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन ९२ हजार रुपैयाँ र तेजाबी सुन ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९१ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

28.PNG

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १२ सय ३५ रुपैयाँ कायम भएको छ । हिजो चादी तोलमा ५ रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :पौष २८, २०७८ बुधवार - १०:४७:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology