Logo

आइतवार, श्रावण २४ गते २०८३

images

दृष्टिविहीनले स्पर्श गरेर पत्ता लगाउन सक्ने २ रुपैयाँ दरको सिक्का बजारमा

दृष्टिविहीनले स्पर्श गरेर पत्ता लगाउन सक्ने २ रुपैयाँ दरको सिक्का बजारमा

दैनिकी न्यूज

३०, पौष २०७८
दृष्टिविहीनले स्पर्श गरेर पत्ता लगाउन सक्ने २ रुपैयाँ दरको सिक्का बजारमा
images

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरको सिक्का आजदेखि प्रचलनमा ल्याउँदैछ । साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रुपैयाँ दरका सिक्का आजदेखि बजारमा पठाइन लागिएको हो । 

राष्ट्र बैंकले हालै मात्र १ र २ रुपैयाँ दरका सिक्का छापेको थियो । राष्ट्र बैंकका अनुसार आजबाट बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वठा थोप्ला छन् ।

सिक्काको माथिल्लो भाथमा अंग्रेजीमा आरएस टु र तल्लो भागमा देवनागरीमा २ रुपैयाँ लेखिएको छ । सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ भने नक्साको ठिक माथिपट्टी दायाँतर्फ फरक क्षमता ९दृष्टिविहीन०हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेको छ ।

images
प्रकाशित मिति :पौष ३०, २०७८ शुक्रवार - १०:११:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology