Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कांग्रेस नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण

कांग्रेस नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण

दैनिकी न्यूज

१, माघ २०७८
कांग्रेस नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण
images

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ। कोरोना पुष्टि भएपछि घरमै आइसोलेसनमा बसेको उनले बताएका छन्।

महतले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई स्वास्थ्य परीक्षण गर्न आग्रह गरेका छन्।

फेसबुकमा लेखेका छन्, ‘पिसिआर परीक्षणमा कोभिड १९ पोजेटिभ देखिएकोले म घरमा आइसोलेसनमा रहेको जानकारी गराउँदछु। मेरो निकट सम्पर्कमा रहनुभएका साथीहरूलाई स्वास्थ्य परीक्षण गर्नुहुन अनुरोध गर्दछु।’

images
प्रकाशित मिति :माघ १, २०७८ शनिवार - १३:०२:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology