Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सोमबार सुनचाँदीको भाउ बढ्यो, तोलामा कति पुग्यो ?

सोमबार सुनचाँदीको भाउ बढ्यो, तोलामा कति पुग्यो ?

दैनिकी न्यूज

३, माघ २०७८
सोमबार सुनचाँदीको भाउ बढ्यो, तोलामा कति पुग्यो ?
images

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ । योसँगै आज प्रतितोला छापावाल सुन ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९२ हजार रुपैयाँ कायम भएको छ ।

आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाल सुन ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँ कायम भएको छ। आइतबार तोलामा १० रुपैयाँले घटेर चाँदी १२ सय ५५ रुपैयाँमा किनबेच भएको थियो ।

images
प्रकाशित मिति :माघ ३, २०७८ सोमवार - ११:०६:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology