Logo

सोमवार, श्रावण २५ गते २०८३

images

घट्यो कोरोना परीक्षण शुल्क

घट्यो कोरोना परीक्षण शुल्क

दैनिकी न्यूज

५, माघ २०७८
घट्यो कोरोना परीक्षण शुल्क
images

काठमाडौं । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा पिसिआर परीक्षण गर्दा ८०० रूपैयाँ शुल्क तोकिएको छ।

यस्तै निजी प्रयोगशालामा पिसीआर टेष्टको शुल्क १५०० रूपैयाँ तोकिएको छ।

यसअघि सरकार अस्पतालहरुमा परीक्षणको शुल्क १ हजार र निजी अस्पतालमा २००० रूपैयाँ लिइँदै आएको थियो।

लक्षण भएकाहरुको सरकारी अस्पातलमा निःशुल्क परीक्षण हुनेछ।

images
प्रकाशित मिति :माघ ५, २०७८ बुधवार - १९:०३:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology