Logo

बुधवार, श्रावण २७ गते २०८३

images

लोक सेवाका लिखित परीक्षा माघ मसान्तसम्म स्थगित

लोक सेवाका लिखित परीक्षा माघ मसान्तसम्म स्थगित

दैनिकी न्यूज

६, माघ २०७८
लोक सेवाका लिखित परीक्षा माघ मसान्तसम्म स्थगित
images

काठमाडौं । लोक सेवा आयोगले लिखित परीक्षा स्थगित गरेको छ । बिहीबार बसेको आयोगको बैठकले माघ ११ देखि माघ मसान्तसम्मका लागि लिखित परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

आयोगका उपसचिव एकनारायण शर्माद्वारा जारी सूचनामा आगामी फागुन १ गतेदेखि सञ्चालन हुने लिखित परीक्षा कार्यक्रम समेत कम्तिमा सात दिनको पूर्व सूचाना दिई पुनः तालिकिकरण गरी यथाशिघ्र परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । साथै लिखित परीक्षाबाहेकका आयोगका अन्य पूर्वनिर्धारित कार्यहरु यथावत रुपमा सञ्चालन हुने आयोगले जनाएको छ ।

images
प्रकाशित मिति :माघ ६, २०७८ बिहिवार - १८:२९:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology