Logo

बुधवार, श्रावण २७ गते २०८३

images

काठमाडौँमा एकै दिन ३ जनाको शव भेटियो

काठमाडौँमा एकै दिन ३ जनाको शव भेटियो

दैनिकी न्यूज

८, माघ २०७८
काठमाडौँमा एकै दिन ३ जनाको शव भेटियो
images

काठमाडौ । काठमाडौंका विभिन्न क्षेत्रमा शुक्रबार तीन जनाको शव भेटिएको छ ।

बुढानीलकण्ठ नगरपालिका-२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै काठमाडौँ महानगरपालिका–१९ ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष र पहिचान नखुलेकै करीब ४५ वर्षीय अर्का पुरुष पनि काठमाडौँ-१९ मै मृत्त फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तीन वटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस

images
प्रकाशित मिति :माघ ८, २०७८ शनिवार - ०९:२२:४३ बजे

 

  • सेयर
  • सम्बन्धित विषय:

  • # शव

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology