Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार सुनचाँदीको भाउ घट्यो, तोलामा कति पुग्यो ?

आइतबार सुनचाँदीको भाउ घट्यो, तोलामा कति पुग्यो ?

दैनिकी न्यूज

९, माघ २०७८
आइतबार सुनचाँदीको भाउ घट्यो, तोलामा कति पुग्यो ?
images

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । शुक्रबार सुनको भाउ प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको भाउ प्रतितोला ९३ हजार रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो (शुक्रबार) चाँदीको भाउ प्रतितोला १२ सय २५ मा कारोबार भएकोमा आज घटेर तोलामा १३ सय १५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :माघ ९, २०७८ आइतवार - १०:५४:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology