Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुर महानगरको अत्यावश्यकबाहेक अन्य सेवा ५ दिनसम्म बन्द (सूचनासहित)

ललितपुर महानगरको अत्यावश्यकबाहेक अन्य सेवा ५ दिनसम्म बन्द (सूचनासहित)

दैनिकी न्यूज

९, माघ २०७८
ललितपुर महानगरको अत्यावश्यकबाहेक अन्य सेवा ५ दिनसम्म बन्द (सूचनासहित)
images

ललितपुर । ललितपुर महानगरपालिकाले अत्यावश्यकबाहेक अन्य सबै सेवा ५ दिनका लागि स्थगित गरेको छ।

महानगरपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिसमेत कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरिएन्ट (ओमिक्रोन) बाट संक्रमित भएकाले अत्यावश्यकबाहेक सबै सेवा भोलिदेखि ५ दिनसम्मका लागि स्थगित भएको हो।

‘अधिकांश कर्मचारी संक्रमित भई नियमित सेवा प्रवाहमा समस्या उत्पन्न भएको र आलोपालो प्रणालीबाट सेवा व्यवस्थापन गर्न सक्ने स्थिति समेत नरहेकाले माघ १४ सम्म अत्यावश्यकबाहेक सेवा बन्द हुनेछ’, महानगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

हेर्नुहोस सूचना

2.jpg

 

images
प्रकाशित मिति :माघ ९, २०७८ आइतवार - १९:३०:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology