Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधबार सुन भाउ बढ्यो, चाँदीको स्थिर

बुधबार सुन भाउ बढ्यो, चाँदीको स्थिर

दैनिकी न्यूज

१२, माघ २०७८
बुधबार सुन भाउ बढ्यो, चाँदीको स्थिर
images

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । हिजो सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा चार सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ४०० रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ९०० सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको भाउ स्थिर रहेको छ । हिजो चाँदीको भाउ प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएकोमा आज सोही भाउमा कारोबार भएको महासंघले जनाएको छ ।

 

images
प्रकाशित मिति :माघ १२, २०७८ बुधवार - ११:०४:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology