Logo

बुधवार, श्रावण २७ गते २०८३

images

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

दैनिकी न्यूज

२९, माघ २०७८
प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता
images

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन शीर्ष नेताको भेटवार्ता भइरहेको हो।

पछिल्लो समयमा विकसित राजनीतिक अवस्था, स्थानीय तह निर्वाचन र एमसीसीको विषयमा उनीहरूबीच छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।
उनका अनुसार पछिल्लो समयमा विकसित राजनीतिक अवस्था र एमसीसी विषयमा छलफल भइरहेको छ।

images
प्रकाशित मिति :माघ २९, २०७८ शनिवार - १४:४१:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology