Logo

बुधवार, श्रावण २७ गते २०८३

images

महाअभियोग दर्तासँगै प्रधानन्यायाधीश स्वत निलम्बित

महाअभियोग दर्तासँगै प्रधानन्यायाधीश स्वत निलम्बित

दैनिकी न्यूज

१, फाल्गुण २०७८
महाअभियोग दर्तासँगै प्रधानन्यायाधीश स्वत निलम्बित
images

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्द संसद्‍मा महाअभियोग प्रस्ताव दर्ता भएसँगै उनी स्वत निलम्बनमा परेका छन्। संसद् सचिवालयमा संविधानको धारा १०१ को उपधारा २ बमोजिम आइतबार बिहान प्रधानन्यायाधीशविरुद्द महाअभियोग प्रस्ताव दर्ता भएको हो।

महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश जवरा पदबाट स्वतः निलम्बनमा परेका छन्।


नेपालको संविधानको धारा १०१ (२) अन्तर्गत संसद् सचिवालयमा प्रधानन्यायधीशविरुद्ध दर्ता भएपछि उनी स्वतः निलम्बनमा परेका हुन् । यसम्बन्धी पत्र सर्वोच्चमा पुगेपछि निलम्बनले औपचारिकता पाउनेछ ।

images
प्रकाशित मिति :फाल्गुण १, २०७८ आइतवार - १२:२६:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology