Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेप्सेमा १ करोड ३४ लाख बोनस शेयर नेप्सेमा सूचिकृत

नेप्सेमा १ करोड ३४ लाख बोनस शेयर नेप्सेमा सूचिकृत

दैनिकी न्यूज

१, फाल्गुण २०७८
नेप्सेमा १ करोड ३४ लाख बोनस शेयर नेप्सेमा सूचिकृत
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज २ कम्पनीको १ करोड कित्ता बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा बैंक अफ काठमांडू (बिओके) र लुम्बिनी विकास बैंकको गरि कुल १ करोड ३४ लाख ३६ हजार ५ सय ६६ दशमलव ०३९ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

बिओकेको १० प्रतिशतले हुन आउने ९६ लाख ५८ हजार १ सय ७६ दशमलव ४२९० कित्ता बोनस शेयर र लुम्बिनी विकास बैंकको १३ प्रतिशतले हुन आउने ३७ लाख ७८ हजार ३ सय ८९ दशमलव ६१ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् । 

images
प्रकाशित मिति :फाल्गुण १, २०७८ आइतवार - १६:४४:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology