Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

५, फाल्गुण २०७८
सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले विहीबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९६ हजार एक सय रुपैयाँ रहेको छ । बुधबार ९५ हजार एक सय रुपैयाँ रहेको थियो ।

आज सुन तोलामा एक हजार रुपैयाँले बढेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार छ सय रुपैयाँ रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२९५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०७८ बिहिवार - ११:०४:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology