Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज नेप्सेमा १९ लाख २४ हजार बोनस शेयर सूचिकृत

आज नेप्सेमा १९ लाख २४ हजार बोनस शेयर सूचिकृत

दैनिकी न्यूज

११, फाल्गुण २०७८
आज नेप्सेमा १९ लाख २४ हजार बोनस शेयर सूचिकृत
images

काठमाडौं । आज बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज २ कम्पनीको गरि कुल १९ लाख २४ हजार ५ सय ११ दशमलव ३३ कित्ता बोनस शेयर सुचिकृत भएको हो।

आज गुह्वेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाईनान्सको १० प्रतिशतले हुन आउने ८ लाख ६४ हजार कित्ता बोनस शेयर र मितेरी डेभलपमेन्ट बैंकको १३।३० प्रतिशतले हुन आउने १० लाख ६० हजार ५ सय ११ दशमलव ३३ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै शेयर आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन्। 

images
प्रकाशित मिति :फाल्गुण ११, २०७८ बुधवार - १६:०३:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology