Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१७, फाल्गुण २०७८
सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । सुनको भाउमा घटेको छ । सोमबारको तुलनामा आज प्रतितोला ६ सय रुपैयाँ घटेको हो।

छापावाला सुन सोमबार ९८ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज ९७ हजार ६ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९७ हजार १ सय रुपैयाँ कायम भएको छ।

चाँदीको भाउमा समेत गिरावट आएको महासंघले जनाएको छ।

सोमबार १३ सय ४० रुपैयाँ प्रतितोला कारोबार भएकोमा आज १३ सय ३५ रुपैयाँमा कारोबार भएको हो।

images
प्रकाशित मिति :फाल्गुण १७, २०७८ मंगलवार - १२:०२:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology